जेट एयरका अनुसार यस बच्चाको जन्म ३५ हजार फीटको उचाइमा भएको थियो मुम्बई विमानस्थलमा अवतरण गरिएपछि आमा र बच्चा दुवैलाई होली स्पिरिट अस्पतालमा भर्ती गराइएको थियो ।
जेट एयरवेजले यस बच्चाका लागि एक फ्री पास जारी गरेको छ । जसको प्रयोगबाट उनले जतिपनि यात्रा गर्न सक्नेछन् ।
जेट एयरवेजको फ्लाइटमा यो पहिलो पटक भएको हो , जब कुनै बच्चा उडान भइरहेको बेला जन्म लिएको छ ।
यसअघि अफ्रिल २०१७ मा तुर्की एयरलाइन्सको एक विमान एक महिलाले एक बच्चालाई जन्म दिएकी थिइन् । यस बच्चाको जन्म दिने क्रममा क्याविनका क्रु मेम्बरले सहयोग गरेका थिए ।
यसअघि अफ्रिल २०१७ मा तुर्की एयरलाइन्सको एक विमान एक महिलाले एक बच्चालाई जन्म दिएकी थिइन् । यस बच्चाको जन्म दिने क्रममा क्याविनका क्रु मेम्बरले सहयोग गरेका थिए ।
यो पनि पढ्नुहोस
हिन्दु धर्मग्रन्थ अनुसार यस्ता युवती ज्यादै लक्षणकी मानीन्छ ?
हिन्दु धर्मग्रन्थ अनुसार यस्ता युवती ज्यादै लक्षणकी मानीन्छ ?
मिडिया एनपीप्रकाशित मिति: आइतबार, बैशाख ३०, २०७५१२:३६0
मिडिया एनपीप्रकाशित मिति: आइतबार, बैशाख ३०, २०७५१२:३६0
काठमाडौँ । बाल्मिकी रामायणको एक प्रसंगमा रावणको अशोक वाटिकामा त्रिजटासँग माता ‘सीता’ भन्छिन्, ‘मेरो अंग लक्षण यस्तो छ कि, मेरा पतिको राज्याभिषेक निश्चित प्राय: छ, उहाँ सम्राट बन्नुहुन्छ ।’ सीतासँग त्यस्तो के लक्षण थियो ? जसले भगवान श्रीराम राजा बन्ने निश्चितप्राय: थियो । आउनुस् हामी धार्मिक ग्रन्थहरुमा उल्लेख भएका महिलाका केही त्यस्ता शुभ गुणहरुको बारेमा जानकारि दिँदैछौं, जसले उनको पति सम्पन्नशाली हुने भन्ने संकेत गर्छ ।
१. पैंतालामा कमलको चिह्न भएकी महिलाको पति राजा वा राजाजस्तै शक्तिशाली र उच्च पदमा आसिन हुन्छ । साथै संवृद्ध र धनाढ्य हुन्छन्, पनि भनिएको छ ।
२. धनुषाकार तथा सुन्दर आँखीभौं भएकी महिलाको पतिको जस्तोसुकै दुर्भाग्य पनि सौभाग्यमा बदलिन्छ ।
३. मोतिजस्ता दाँत भएकी महिलाको पति समाजमा शक्तिशाली र प्रभावपूर्ण व्यक्तित्व कहिलन्छन् ।
४. चिल्लो र गोलो नङ भएकी महिलाको पति इज्जतदार, धनी र खुसी रहन्छन् ।
५. महिलाको गोरो रंग र मखमली रोमले इशारा गर्छ, यी स्त्रीको पति सबै दृष्टिकोणबाट सुखी र सम्पन्न छन् ।
६. कालो, पातलो र सुन्दर कपाल भएकी महिलाको पति भाग्यशाली हुन्छन् ।
Comments
Post a Comment