एक छोरीकी आमा भइकन पनि बुढेसकालमा नचाहिँदो अंगप्रदर्शन गरेर चर्चामा आउन खोज्ने उनलाई धेरै मानिसहरुले विवादास्पद नायिकाको रुपमा लिने गर्दछन् । विशेषगरी, खादा काण्डले उनलाई निकै विवादास्पद र लज्जित बनायो जसका कारण उनले सम्बन्धित निकायसँग आफ्नो अश्लिल हर्कतका लागि माफीसमेत माग्नुपर्यो ।
Comments
Post a Comment