त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार ३ बजेदेखि बन्द भएको छ । विमानस्थलको रन–वेमा पिच उप्किएपछि तीन बजेदेखि नै एयरपोर्ट बन्द भएको हो । एयरपोर्टमा कुनै पनि उडान तथा अवतरण हुन सकेको छैन ।नसकिँदासम्म उडान तथा अवतरण दुवै प्रभावित हुने बताइएको छ । विमानस्थल मर्मतको कार्य तीव्र पारिएको र मर्मत सकिए लगत्तै विमानस्थलमा नियमित उडान तथा अवतरण हुने त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

Comments
Post a Comment