रेस ३ दृश्यकाे विश्वास गर्न लायक छैनन, एक भिडियोले खोलिदियो पोल


मुम्बइ, ८ जेठ (एजेन्सी) । रेस–३ फिल्मको निर्देशन रेमो डिसुजाले गरेका छन् । तर हालै भाइरल भएको यो भिडियो हेरेपछि भने तपाइँको यो भ्रम टुट्नेछ र तपाइँलाई विश्वास हुनेछ कि फिल्मको निर्देशन सलमान खानले गरेका हुन् ।२ मिनेट १४ सेकेण्डको भिडियोमा फिल्मका पूरै टिम आफ्नो काम भन्दा फरक काम गरिरहेको देखिएका छन् । भिडियोमा सलमानले रेमोको ठाउँ लिएका छन् भने रेमोले सलमानको ।

अनिल कपुर क्यामेरापर्सन भनेका छन् भने बबी देओल कस्ट्युम दादा बनेका छन् । यद्यपि भिडियो रमाइलोका लागि मात्र बनाइएको हो ।

हेर्नुहोस् भिडियो ।

Comments