सलमान मेरो बुढा हो भन्दै एक महिला सलमानको घरमा पसेपछी

सलमान मेरो बुढा हो भन्दै एक महिला सलमानको घरमा पसेपछी

सलमान फलोअर्स को अन्दाजा उनको चलचित्रलाई मिलेको रेस्पोन्सकै आधारमा थाहा हुन्छ । केटाहरु जती उनी भनेपछी दिवाना छन् ,उतिकै केटीहरुपनी उनी भनेपछी हुरुक्कै हुने गर्दछन् । यस्तै एउटा यस्तै अन्जान ब्यक्तिले सलामआन मेरो पती हुन् भनेर जवर्जस्त घर भित्र छिरेपछी गार्ड नै छक्क परेका थिए ।
एक सुत्रका अनुसार यही हप्ताको सुरुवातमा एक महिलाले सलामआनको अपार्टमेंट को सिक्योरिटी गार्ड लाई चकमा दिएर उनको घर पुगिन र ढोका ढक्धक्याउन थालएकी थिइन् ।

बांद्रा पुलिस स्टेशनको सीनियर इंस्पेक्टरले बताउछन् यसमा कुनै ठुलो कुरा बनाउनु पर्ने कारण छैन यस् केश बिरुद्ध दर्ता गरिसकेको छ ।

Osnepal

Comments