छोरीलाई महिनौँदेखि बलात्कार गर्दै आएका बाबुको हर्कत आमाले देखिन्, प्रहरीकहाँ ति बलात्कारी बाबुले दिए प्रहरीलाई चकित पार्ने उत्तर

छोरीलाई महिनौँदेखि बलात्कार गर्दै आएका बाबुको हर्कत आमाले देखिन्, प्रहरीकहाँ ति बलात्कारी बाबुले दिए प्रहरीलाई चकित पार्ने उत्तर

एजेन्सी । आँफैले जन्म दिएका सन्तानलाई बाबुले महिनौँदेखि निरन्तर बलात्कार गर्दै आएको आरोपमा एक बाबु पक्राउ परेका छन् । यो घटना भारतको नयाँ दिल्लीको हो। प्रहरीले सौतेनी आमाको उजुरीपछि शुक्रबार मानेसर महिला प्रहरी चौकीमा मुद्दा दर्ता गरेर जाँच प्रक्रिया गघि बढाएपछि उनलाई पक्राउ गरिएको हो ।

छोरीलाई ६ महिनादेखि बलात्कार गर्दै आएका बाबुलाई प्रहरीले पक्राउ गरेपछि पनि उनले छोरीसँग राखेको सम्बन्ध नर्मल भएको बताएका छन्। पीडित बालिकाले पहिले यो कुरा आमालाई भनेकी थिइन्। तर आमाले उनको कुरा विश्वास गरेकी थिइनन्। तर एकदिन जब उनले पतिले छोरीलाई बलात्कार गरेको रंगेहात फेला पारिन् तत्कालै प्रहरीलई खबर गरिहालिन् । प्रहरीले घटना बारे जानकारी पाउनासाथ बलात्कारका आरोपीलाई पक्राउ गरेको त्यहाँका प्रहरी इन्सपेक्टर पुनम सिंहको भनाई उदृग गर्दै भारतीय सञ्चारमाध्मले जनाएका छन्

Comments