उनीहरुले प्रहरीले लोकतान्त्रिक पद्धतिमा पनि पार्टीले खुलेर राजनीति गर्न नपाएको गुनासो समेत गरे प्रहरीले राणाकालीन झल्को दिदै सर्वसाधारणलाई आतंकित बनाउने काम गरेको बताए । प्रहरीले संगठनका जिल्ला सचिव शेरबहादुर राई (काजीमान) सहित जिल्ला सदस्य नरेन्द्र थुलुङ, प्रेमबहादुर लिम्बु, रमा राई र दिलु राईलाई वैसाख ३१ गते कोश िटप्पुमा जग्गा दिने प्रभोलन देखाई पार्टीको सदस्यता बनाएको आरोपमा प्रक्रास गरी सार्वजनिक मुद्दामा कारबाही अगाडि बढाएको थियो ।
स्रोत ;purbelinews
स्रोत ;purbelinews
Comments
Post a Comment