श्रोताहरूले मन पराउलान् भनेर उनले फेरी अर्को प्रयास गर्दैछिन् आफ्नै शब्दको गीत गाएर। उनले यो गीतमा विवादित मोडेल एवं कार्यक्रम प्रस्तोता सोनिया रोकायालाई मोडलिङ गराउँदै छिन् ।
सोनिका रोकायाले फेसबुक लाइभ मार्फत सो गीतमा मोडलिङ गर्ने जानकारी दिएकी हुन् । हास्यकलाकार मनोज गजुरेलसँगको २२ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेकी मिना ढकालले एउटा बुटिक सञ्चालन गरिरहेकी छन् । उनले केही गीत पनि रेकर्ड गरिसकेकी छन् ।
Comments
Post a Comment