काठमाडौँ । तरकारीवाली कुशुम श्रेष्ठ पछिल्लो समय फिल्म लम्फुका कारण चर्चामा छिन् । कुनै समय गोरखामा तरकारी बोकीरहेको अवस्थामा उनका तस्विरहरु भाइरल बनेपछि एकाएक चर्चामा आएकी उनलाई निर्देशक गोपाल चन्द्र लामिछानेले चलचित्रमा डेब्यू गराएका हुन् ।
चितवनमा कक्षा १२ अध्ययन गरिरहेकी सुन्दरी कुसुमसँग चलचित्रमा संजितले उनको अपोजिट रोलमा काम गरेका छन् ।
जुन कामले कुशुम र संजित दुवैले राम्रो प्रतिक्रिया बटुलीरहेका छन् । कसरी आयो त फिल्म खेल्ने इच्छा र अवसर अनि भोलीकिो योजना के छ भन्ने विषयमा कुराकानी गरिएको यो विशेष भिडियो हेर्नुहोस्
Comments
Post a Comment