पछील्लो समय ट्रोल निक्कै हुन थालेको छ । समसामायिक घटना क्रम होस् या कलाकार हुन् सबै अहिले ट्रोलको शिकार हुन थालेका छन् । ट्रोल हुनु अहिले कुनै नौलो कुरा हैन । पछिल्लो समयमा नेपाली सेलिब्रेटीहरु एक पछि अर्को गर्दै ट्रोलको शिका बनिरहेका छन् ।
त्यस्तै प्रियंका कार्कीका व्वाईफ्रेन्ड आयुषमान देशराजको अनुहार चुसेको आँपको बिया जस्तै भन्दै बनाईएको ट्रोल यतिबेला भाईरल बनिरहेको छ । यो कुराले गर्दा आयुष्मानले एक पटक एक अन्तर्वातामै पनि भनेका छन् कि ” कसैले आपको कुरा गर्दा आँफैलाई भनेको फील हुन्छ । ”
Comments
Post a Comment