एमाले र माओवादी केन्द्रबीच आजै एकता हुने प्रचण्डाको खुलासा

banner
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारी र जीवराज आश्रितको निधन भएको दिन एमाले र माओवादी केन्द्रबीच एकता हुने बताएका छन्।

बिहीबार मदन भण्डारीको स्मृति दिवसको अवसरमा एमालेले बख्लुमा आयोजना गरेको कार्याक्रममा दाहालले दुई दलबीच आजै एकता हुने बताएका हुन्। उनले दुई दलबीचको एकता नै भण्डारी र आश्रितप्रति ठूलो श्रद्धाञ्जली हुने बताए। दाहालले भण्डारी सबैको प्रेरणाको स्रोत भएको भन्दै निकै प्रसंसा गरे।

Comments