एक सिधा , इमानदार , आफ्नो श्रमले बाच्न डेरामा बसेका उनीहरुलाई किन दलितलाई कोठा दिएको भनी दबाव पनि दिने गरेका भन्दै न्यायको लागि अपिल पनि गरेका छन् ।
जातीय विभेद गरि कुटपिट गर्नेहरुलाइ कडा कारवाही गरि घाइते लाई उचित उपचार को लागि दलित मुक्तिमोर्चा मकवानपुर ,दलित संघ मकवानपुर र दलित महिला संघ मकवानपुर ले माग गरेको छ ।-सरु सुनार
श्रोत:सत्यसमाचारबाट
Comments
Post a Comment