बा. ३ ख ६६७४ नम्बरको ट्रिपरले बा. ५६ प १२२७ नम्बरको स्कुटरलाई भक्तपुरको पलाँसेमा ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

Comments
Post a Comment