महिलाको छाती अथवा स्तन लाई लिएर धेरै अड्कल बाजी गरिने गरिन्छ। महिलाको स्तन बारे हरेकले फरक-फरक मत राख्ने गर्छन्। भनिने गरिन्छ कि पुरुषले कुनै पनि पर-युवतीलाई सुरुमा भेट्दानै युवती अथवा महिलाको छातीमा आखा गर्दने गर्छ। फरक-फरक भिन्न मन राखेता पनि महिलाको सुन्दरतामा स्तनले मुख्य भूमिका खेल्ने बताउने गरिन्छ। आज हामी तपाईलाई महिलाको स्तन बारे केहि अचम्म लाग्ने तथ्य बताउने छौं:
१. लगभग ७०% महिला आफ्नो स्तनको आकार देखि संतुस्ठ नहुने गर्छन्। महिलाहरु जो धुम्रपान गर्छन् उनीहरुको स्तन प्राय ठुलो आकारको हुने गर्छ।
२. महिलाहरुले प्रयोग गर्ने भित्रि वस्त्र ब्राको आकार सबै भन्दा ठुलोमा एल साईज हुने गर्छ भने सबै भन्दा सानोमा साईज अ। तपाईलाई यो सुनेर अचम्म लाग्न सक्छ कि ८०% युवती अथवा महिलाले गलत साईजको ब्रा प्रयोग गर्ने गर्छन्।
३. संसारका ६% महिलाहरुसँग ३ वटा स्तन हुने गर्छन् भने जो व्यक्तिलाई ठुला स्तन मन पर्छ त्यस व्यक्तिलाई आर्थिक कमजोरी आइलाग्ने विश्वास गर्ने गरिन्छ। ८०% पुरुषहरू पहिलोपटक महिलालाई भेट्दा महिलाको स्तनमा आँखा पुर्याउने गर्छन्।
४. औसतमा महिलाहरुको स्तनको तौल लगभग ४९९ ग्राम हुने अनुसन्धानले बताएको छ। अहिले सम्मको रेकर्डमा सबै भन्दा ठुलो स्तन ‘ Annie Hawkins’ नाम गरेकि महिलाको रहेको छ। जसको साईज ४९व रहेको छ।
५. एक अध्ययनका अनुसार प्राय महिलाको देब्रे स्तन दायिने स्तन भन्दा ठुलो हुने गर्छ। अझै अचम्म लाग्ने कुरा के छ भने अहिले स्तन क्यान्सरको चेकअप गराउने महिलाको संख्या बढेको छ। अनुसन्धान अनुसार यस संख्या बढ्नुको पछाडी एन्जिनिना जोलीको स्तन क्यान्सरको समाचार रहेको समेत खुल्न आएको हो।
Comments
Post a Comment