बलिउडका लेजेण्ड अभिनेता मिथुन चक्रवति अस्पताल भर्ना, यस्तो छ उनको अवस्था

एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवतिको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएका चक्रवति यसअघि घरमै आराम गरिरहेका थिए। तर स्वास्थ्यमा झनै समस्या देखिएपछि उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनी ब्याकपेनको समस्याबाट ग्रसित छन्। ९ वर्ष पहिले इमरान खानको चलचित्र लकको स्टेस कार्यक्रमका क्रममा उनको ढाडमा चोट लागेको थियो। उनले जम्प गर्न खोज्दा टाइमिङ मिस हुँदा उनी लडेका थिए। त्यो बेलादेखि उनी ब्याकपेनको समस्याबाट पीडित हुँदै आएका छन्।

मुथुनका म्यानेजरका अनुसार उनी पछिल्लो वर्ष ब्याकपेनको उपचारका लागि यूएस गएका थिए। केही समयको उपचारपछि उनी स्वदेश फर्किएका थिए। उनले फर्किएर द ताकंद फाइल्समा काम गर्ने तयारी गरेका थिए। विरामीका कारण उक्त चलचित्रको छायांकन रोकिएको छ।

एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवतिको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएका चक्रवति यसअघि घरमै आराम गरिरहेका थिए। तर स्वास्थ्यमा झनै समस्या देखिएपछि उनलाई दिल्लीको एक

Comments