बिना मेकअप यस्ता देखिन्छन टिभी सिरियलका यी १६ अभिनेत्रीहरु, तस्बिर हेर्नु भएमा तपाईले उनीहरुको एउटा पनि सिरियल हेर्नु हुन्न
काठमाडौँ । टिभी सिरियल, अभिनेत्रीका हेयर स्टाइल, ड्रेसिंग स्टाइल र मेकअप जस्ता चीजहरुबाट राम्रै टिआरपी प्राप्त गरिरहेका हुन्छन। छोटो पर्दामा सुन्दर देखिने यी अभिनेत्रीहरुका बाहिर लाखौंको संख्यामा फ्यानहरु छन्। तर यदि पर्दा पछाडीका उनीहरुका वास्तविक लुक हेर्ने हो भने फ्यानलाई पक्कै झट्का लाग्नेछ। आज हामी तपाईहरु सामु टिभी जगतका १६ यस्तै अभिनेत्रीहरुका बिना मेकअपका तस्बिरहरु प्रस्तुत गर्नेछौँ जुन तस्बिर हेरे पछि सायद तपाईले उनीहरुका सिरियल हेर्नै चाहनुहुन्न।
अंकिता लोखन्डेअंकिता लोखन्डे
टिभीको कुनै समयको टप अभिनेत्री रहिसकेकी अंकिता लोखन्डे सुपरहिट सिरियल ‘पवित्र रिश्ता’ बाट चर्चा छाएकी थिईन। उनी गत अप्रिलमा रिलिज भएको ‘मणिकर्णिका-दी क्वीन अफ झाँसी’ अभिनेत्री कंगना रनौतसँग देखिएकी थिईन।
दृष्टि धामी
चर्चित सिरियल ‘मधुबाला’ , ‘गीत हुई सबसे पराई’ र ‘दिल मिल गए’ मा दृष्टि धामीले काम गरिसकेकी छिन्।
हिना खान
बिग बोस ११ मा फर्स्ट रनर अप रहेकी हिना खान अहिले बिस्तारै लोकप्रिय हुदैं गईरहेकी छिन्।
गौहर खान
बिग बोस ७ को बिजेता गौहर खान चर्चाको दुनियाँ टाढै छिन्।
निया शर्मा
टिभी सिरियल ‘जमाई राजा’ र ‘एक हज़ारों में मेरी बहना है’ मा अभिनेत्री निया शर्माले प्रमुख पात्रको भूमिका निभाईसकेकी छिन्।
रागिनी खन्ना
रागिनी खन्नाको टिभीको यात्रा त्यस्तो खास हुन् सकेन। उनी सुपरहिट सिरियल ‘ससुराल गेंदा फूल’ मा देखिएकी थिईन।
साक्षी तन्वर
सुपरहिट सिरियल ‘कहानी घर-घर की’ बाट लोकप्रिय बनेकी साक्षी तन्वर अन्तिम पटक ब्लकबस्टर फिल्म ‘दंगल’ मा आमिर खानकी पत्नीको भूमिकामा देखिएकी थिईन।
रश्मि देसाई
कलर्स च्यानलमा प्रसारित हुने सिरियल ‘दिल से दिल तक’ मा रश्मि शोरवरी पार्थ भानुशालीको भूमिकामा देखिएकी छिन्।
सृति झा
‘कुमकुम भाग्य’ की लिड एक्ट्रेस सृति झाले यस सिरियलबाट लगभग दश अवार्ड हात पारिसकेकी छिन्।
श्वेता तिवारी
पछिल्लो समय श्वेता तिवारी लाइमलाइटबाट टाढा रहेकी छिन् ।
सुरभि ज्योति
लोकप्रिय सिरियल ‘कुबूल है’ मा लिड रोल गरिसकेकी अभिनेत्री सुरभि ज्योतिले पञ्जाबी फिल्महरुमा पनि काम गरिसकेकी छिन्।
दीपिका सिंह
प्रसिद्ध सिरियल ‘दिया और बाती हम’ बाट छोटो पर्दामा पाइला टेकेकी अभिनेत्री दीपिका सिंह पञ्जाबी गीतहरुमा पनि काम गरिसकेकी छिन्।
मौनी रोय
सिरियल ‘नागिन’ बाट चर्चामा आएकी मौनी रोय सलमान खानसँग फिल्म ‘रेस-३’ मा चाँडै देखिनेछिन्।
जेनिफर विंगेट
हाल जेनिफर कलर्समा प्रसारित हुने सिरियल ‘बेपनाह में’ मा काम काम गरिरहेकी छिन्।
दिव्यांका त्रिपाठी दहिया
टेलिभिजन क्षेत्रको सबैभन्दा टप अभिनेत्रीको रुपमा रहदै आएकी दिव्यांका त्रिपाठी अहिले हिट सिरियल ‘ये है मोहब्बतें’ मा प्रमुख भूमिकामा काम गरिरहेकी छिन्।
(एजेन्सी)
Comments
Post a Comment