शाहरुख खानकी छोरी सुहाना खान १८ बर्षमै यस्तो हट देखिन्छिन ! हेर्नुहोस कुनै बलिउड हिरोइन भन्दा कम छैनन् ! यी ८ तस्बिर सहित
काठमाडौं। बलिउडमा किंगखान नामले चिनिने शाहरुख खानकी छोरी सुहाना खानको जन्मदिन परेको छ । सन् २००० मे २२ तारिखमा जन्मिएकी सुहाना १८ वर्ष पुगेकी छिन् । हुन् ।गौरी खान यानिकी सुहानाकी आमाले आफ्नो इन्स्टाग्राममा सुहानाको ग्ल्यामरस फोटो सेयरगर्दै लेखेकी छिन् ‘Gearing up for a birthday bash… Thanks @karanjohar’ यसको मतलब गौरी खान र शाहरुख खानले छोरीको १८ औं जन्मदिन मनाउने तयारी गरिरहेका छन् भन्न सकिन्छ।
सानैबाट अभिनयमा रुची राख्ने सुहाना अब चाँडै नै बलिउडमा प्रवेश गर्दैछिन् । केही समय अघि गौरी खानले यो कुरा एक कार्यक्रममा बताएकी थिइन् ।
मिमेस खानलाई एक अवार्ड कार्यक्रममा छोरी सुहानाबारे प्रश्न सोध्दा उनले भनेकी थिइन्, ‘सुहाना आजकाल एक म्यागजिनको फोटोसुटको तयारीमा बिजी छिन् ।’तर उनले म्यागजिनको नाम भने सार्वजनिक गर्न चाहिनन् । उक्त म्यागजिन अर्को महिना बजारमा उपलब्ध हुने बताइएको छ ।
Comments
Post a Comment