आजभोली चर्चामा आउनको लागी प्राय: जसो युवतीले शर्टकट बाटो रोजेर नकारात्मक तरिकाले भएपनि प्रख्यात हुन पछी पर्दैनन्.सामाजिक संजालमा करोडौको संग्लग्नताका कारणले पनि यसरी सबैको अगाडी चिनिन गाह्रो भने छैन.नेपालमा मात्र नभएर विदेशमा पनि थुप्रै सामाजिक संजालका प्ल्याटफर्मका मद्धतले चर्चित हुन पुगेका छन् लाखौ युवतीहरु.सामान्य देखी लिएर सेलिब्रिटीसम्मले इन्स्टाग्राम,फेसबुक र युट्युबमा आफ्नो भिडियो अपलोड गरी मनोरंजनका नाममा बिकृती फैलाईरहेको त हामी सबैले देखेका पनि छौ.कतिपयहरुलाई यस्ता कुरा राम्रो लाग्लान,तर नराम्रो भन्दै छि छि भन्नेको पनि कमि भने पाइन्न.
यस्तै तरिकाले मिडियामा चर्चा बटुल्दै छिन एक युवतीले.हेर्दा एकदम सामान्य घरपरिवारको देखिने,यी युवती क्यामराको अगाडी मात्र भित्री वस्त्र लगाएर नाच्दै छिन.हासो मजाकमा बनाइएको यो भिडियो लिक भएर हो कि जानी जानी आफैले चर्चित हुनका लागी सामाजिक संजालमा अपलोड गरेको हो भन्ने कुरा चाही प्रस्ट्याएको छैन.एक झलक हजुर पनि हेर्नुहोस,पक्कै पनि मनमा अनेकौ कुराहरु खेल्नेछन्.
Comments
Post a Comment