
नेहाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो फोटोशूटका फोटोहरु शेयर गरेकी छिन् जसमा उनी कहिले बाथटबमा त कहिले बेडमा बोल्ड अवतारमा देखिएकी छिन्। दिल्लीको गुरूद्वारामा उनले अभिनेता अंगद बेदीसँग गत १० मेमा गुपचुप विवाह गरेकी थिईन।
• नेहा र अंगदको अफेयरको खबर तब चर्चाको विषय बन्यो जब उनीहरु दुवै नोभेम्बर २०१७ मा क्रिकेटर जहीर खान र सागरिकाको विवाह रिसेप्शनमा पुगे।


• दुवैको लभ लाइफको खबर त पहिले देखि नै आईरहेको थियो र जहीर-सागरिकाको रिसेप्शन पछि दुवै प्राय: एकसाथ देखिन लागे। सिर्फ पार्टीमा मात्र नभई उनीहरुलाई एक साथ डिनर गरेको अवस्थामा मिडियाले थुप्रै पटक स्पट गरेको थियो।
(एजेन्सी)
Comments
Post a Comment