
क्रिकेटर भेस्वाकरसँग विवाह बन्धनमा बाँधिएकी निशाले छोरालाई जन्म दिएकी हुन् ।
उनले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफू आमा बनेको जानकारी दिएकी हुन् ।
अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । विवाह पछि अमेरिका पुगेकी उनले छोरालाई जन्म पनि अमेरिकामै दिएकी हुन् ।
Comments
Post a Comment