काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा खान हट अवतारमा प्रस्तुत भएकी छन् । स्वीमिङ पुलमा बिकिनी लगाएर पौडी खेलेको तस्विर सार्वजनिक गरेकी उनी अहिले ट्रोलको सिकार भएकी छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत मलाइकाले आफ्नो बिकिनी लगाएको केही तस्विर सार्वजनिक गरेपछि उनको ट्रोल बनेको हो ।
उनको तस्विरमा एक युजरले कमेन्ट गरेको छ, ‘एक आमा बिकिनी लगाएर इन्स्टामा कसरी फोटो शेयर गर्न सक्छे ?’ कसैले किशोरीको जस्तो व्यवहार नगर्न सुझाव दिएका छन् त कसैले आफ्नो अनुहार हेर्न सुझाव दिएका छन् ।
Comments
Post a Comment