वैदेशिक रोजगारिको सिलसिलामा कतार पुग्नु भएका कैलाली घर भएका सुरेस रावाल ले श्री जनप्रभात माध्यामिक बिध्यालय, श्री जनसेवा उमाबि र जनजागृती उमाबी गरि तीन
बिद्यालयमा अध्यानरत गरिब जेहेन्दार विद्यार्थी पहिचान गरि पाठ्यपुस्तक तथा खेल कुद सामाग्री सहयोग गर्नु भएको छ।
जेष्ठ ५ गते आफ्नो जन्मदिन परेको र उक्त जन्मदिनको
अबसरपारि बिद्यालयलाई उक्त सहयोग प्रधान गर्नु भएको हो।
उहाले यसै कार्यमा हातेमालो गर्नुहुने साथी हरु अनुस्का लामा र मामा रत्न कुमारलाइ पनि विशेष धन्यवाद दिनुभएको छ।
साथै लक्ष्मी रावल, सोनिया रावल लगायत Youth of nation ग्रुपका एडमिन ज्यु हरुलाइ पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्नु भएको छ।
आउदो दिन हरु मा पनि यस्तै राम्रा काम हरु गर्दै जानुस हाम्रो पनि शुभकामना छ।
Comments
Post a Comment