यस्तो बनेर आयो आँचल शर्मा अभिनित भिडियो ‘त्यो पहिलो नजर’
Get link
Facebook
X
Pinterest
Email
Other Apps
काठमाडौँ -सुन्दरी नायिका आँचल शर्मा अभिनित फिल्म त्यो पहिलो नजर सार्वजनिक भएको छ ।एन्जिला गौचनको आवाजमा रहेको ुत्यो पहिलो नजरु बोलको गीतको भिडियोमा पासाङ योञ्जन लामाको निर्देशन रहेको छ ।
शब्द र सङ्गित रहेको उक्त गीतम एन्जिलाकै स्वर रहेको छ भने, भिडियोमा पासाङ्ग योन्जन लामा र आँचल शर्मालाई देख्न सकिन्छ ।पहिलो नजरमा नै पागल बनाएको सन्दर्भ रहेको गीतको भिडियोलाई प्रमोद शेरचन र सोनम वाङ्दी भुटियाले संयुक्त निर्माण गरेका हुन् ।
Comments
Post a Comment