
काठमाडौं, ६ जेठ । रुकुमको चौरजहारीबाट नेपालगंजतर्फ जादै गरेको २७ ना ३ ख ७८७२ नम्बरको यात्रु बाहाक बस सल्यानको अम्रामा दुर्घटना भएकोछ । स्टेरिङ फेल भएर रोड देखी ४० मिटर तल भेरी नदीमा पुगेको समाचार प्राप्त भएको छ । दुर्घटनामा पर्ने केही यात्रीहरुको अबस्था गम्भीर रहेको बुझिएको छ ।
Comments
Post a Comment