महतोलाई देस निकाला गर्न दबाब दिदै सेयर गरौ ! फेरी पनि नाकाबन्दी गरेर दाना पानि बन्द गर्ने चेतावनी …

महतोलाई देस निकाला गर्न दबाब दिदै सेयर गरौ ! फेरी पनि नाकाबन्दी गरेर दाना पानि बन्द गर्ने चेतावनी …बाम गथबन्धनको नीति तथा कार्यक्रम प्रति राजेन्द्र महतोको विरोध !
काठमाडौं, ७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजेन्द्र महतोले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रति विरोध जनाएका छन् । सरकारले सोमवार प्रस्तुत गरेको आगामी आर्थिक २०७५र७६ को नीति तथा कार्यक्रमप्रति आफूहरुको कुनै समर्थन नरहेको स्पष्ट पारेका छन् । नीति तथा कार्यक्र सुने लगत्तै वाहिरीएका महातोले संसद भवन परिसरमै संक्षिप्त प्रतिकृया दिंदै आफुहरुको विरोध रहेको जनाएका हुन् ।
उनले भने,‘संविधान संशोधनप्रति यो नीति तथा कार्यक्रममा एक शब्द पनि प्रयोग छैन, हाम्रो समर्थन छैन, हाम्रो विरोध छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५र७६ को नीति तथा कार्यक्रम संघीय संसद् ९राष्ट्रिय सभा ÷प्रतिनिधिसभा०को संयुक्त बैठकमा प्रस्तुत गरेपछि संसद भवन परिसरमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
त्यस्तै संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायण रौनियारले पनि नीति तथा कार्यक्रमको विरोध गरे । उनले भने,‘हाम्रो मुल एजेण्डा संविधान संशोधन, त्यो विषय नै नीति तथा कार्यक्रममा परेको छैन्।’

Comments