छोटो लुगाले करिश्मालाई यस्तो सास्ती (भिडियो

काठमाडौँ। नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानीको टिजर सार्वजनिक गरिएको छ. चलचित्रको निर्माण नायक शिव श्रेष्ठले गरेका छन्। सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार प्रियङ्का कार्की, आयुश्मान देशराज जोशी, सन्जोग कोइराला, वर्षा रावत र नरेन खड्कालाई केन्द्रमा राखेर निर्माण गरिएको छ । शिव श्रेष्ठ आफैले सिनेमाको कथा तयार पारेका हुन । दिनेश दर्शनधारी र यशोदा राईले निर्माण गरेको सिनेमाको प्रस्तुतकर्ता शिव श्रेष्ठ स्वयं हुन् ।
सिनेमामा उनीहरूका अलावा रेखा फागो, बिष्णु चेम्जोङ, शिव श्रेष्ठ, मिथिला शर्मा, बसुन्धरा भुसाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ, भने यसै सिनेमा बाट शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिष्मा मानन्धरकी छोरी कविता मानन्धरले डेब्यु गर्दैछन्।
टिजर सार्वजनिक गर्ने कार्यक्रमका नायिका करिश्मा मानन्धरले लगाएको लुगाले उनलाई सकस दिएको स्पष्ट देखिन्थ्यो। हेर्नुस् भिडियो।

Comments