यद्यपी, कारमा बसेपछि भने नेहा सहज भएकी थिइन् । उनले क्यामरालाई पोजसमेत दिइन् ।
नेहाले दुबै हातमा रातो चुरासँगै वान पिस लगाएकी थिइन् । अंगद भने क्याजुअल लुकमा देखिए ।
यी दुई केही दिन अघि अमेरिकाबाट फर्किएका हुन् ।
नेहा र अंगदले मे १० तारिखमा दिल्लीको गुरुद्वारामा सिख रीति–रिवाजमा विवाह गरेका थिए ।
एजेन्सी
Comments
Post a Comment