मगर चलचित्रकी नायिका सपना ढेंगा मगरलाई मगर भाषामा प्रश्न गरेपछि : के भयो ? (हेर्नुहोस पुरा भिडियो सहित)
गणेश थापा मगर मलेसिया जेष्ठ ७, मगर कथानक चलचित्र मीक डि (आंशु) का मुख्य पात्र नायिका सपना ढेंगा मगरलाई मगर लाफा ग्रुपका सदस्य/संचारकर्मी पदम थापा मगरले मगर लाफा टि.भि युट्युब च्यानलमा सम्भवत्त पहिलो चोटी मगर भाषामा अतरबार्ता लिएका छन् 
Comments
Post a Comment