एजेन्सी। बलिड सुपरस्टार सलमान खान आफ्नो नयाँ फिल्म रेस–३ को शुटिङका क्रममा यतिबेला राजस्थानमा छन्। यसक्रममा सलमानका केही तस्वीर सार्वजनिक भएका छन्। जसलाई हेरेर तपाइँ छक्क पर्नुहुन्छ। आफ्नो सिक्स प्याक एब्स र फिट शरीरका कारण चर्चित सलमानका यी तस्वीर केही छुट्टै कहानी बयान गरिरहेका छन्। यो तस्बीर ढाबेमा लिइएको हो। जहाँ सलमा एउटा खाटमा ढल्किएका छन्। फुर्सदको समय बिताउँदै सलमान खान फिट देखिएका छैनन्। जहाँ सलमानसँगै उनका बडिगार्ड शेरा पनि सँगै छन्। राजस्थानको जसलमेरमा भइरहेको रेस–३ को शुटिङकाबीच आइतबार सलमान फुर्सदको समयमा साइकल चलाएर आनन्द लिइरहेका छन्। सलमानले बालुवामा चल्ने कोड बाइक चलाएका छन्। सलमानले साइकलिङ पनि गरे। यसक्रममा फिल्मी कलाकारका प्रशंसकको ठूलो भीड लागेको थियो।
एजेन्सी। बलिड सुपरस्टार सलमान खान आफ्नो नयाँ फिल्म रेस–३ को शुटिङका क्रममा यतिबेला राजस्थानमा छन्। यसक्रममा सलमानका केही तस्वीर सार्वजनिक भएका छन्। जसलाई हेरेर तपाइँ छक्क पर्नुहुन्छ।
आफ्नो सिक्स प्याक एब्स र फिट शरीरका कारण चर्चित सलमानका यी तस्वीर केही छुट्टै कहानी बयान गरिरहेका छन्। यो तस्बीर ढाबेमा लिइएको हो। जहाँ सलमा एउटा खाटमा ढल्किएका छन्।
फुर्सदको समय बिताउँदै सलमान खान फिट देखिएका छैनन्। जहाँ सलमानसँगै उनका बडिगार्ड शेरा पनि सँगै छन्।
राजस्थानको जसलमेरमा भइरहेको रेस–३ को शुटिङकाबीच आइतबार सलमान फुर्सदको समयमा साइकल चलाएर आनन्द लिइरहेका छन्। सलमानले बालुवामा चल्ने कोड बाइक चलाएका छन्।
सलमानले साइकलिङ पनि गरे। यसक्रममा फिल्मी कलाकारका प्रशंसकको ठूलो भीड लागेको थियो।
Comments
Post a Comment