काठमाडौं । पाकिस्तान र भारतबीच सिमा विवाद रहेको क्षेत्रमा पाकिस्तानी रेञ्जर र भारतीय सिमा सुरक्षाकर्मी बीच दोहोरो फायरिङ्ग अर्थात् गोली हानाहान भएको छ। भारत प्रसासित जम्मूमा पाकिस्तानी रेन्जर्सले फायरिङ गरिरहेको समाचारहरुमा आएका छन्। भारतीय टिभी न्यूज च्यानल । जम्मूको साँवा, रामगढ तथा अरनिया सेक्टरमा आइतबार राति पाकिस्तानी रेन्जर्सले फायरिङ गरिरहेको हो ।
पाकिस्तान तर्फबाट रोक्दै रोक्दै फायरिङ जारी राखेको भारतीय टेलिभिजन एबीपी न्यज समाचार छापेको छ । त्यसैगरी भारतीय सीमा सुरक्षा बल बीएसएपले पनि जवाफी फायरिङ गरिरहेको बताएको छ .
पछिला केही दिन पहिलेदेखि पाकिस्तानले जम्मूमा रहेको बीएसएफको चौकीमाथि पकिस्तानी ले गोला द गोलाबारी गरेको छ । उक्त ओग्लबारिमा चार बीएसएफसहित चार भारतीय नागरिकको मृत्यु एबिपीले जनाएको छ ।
Comments
Post a Comment