मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महासेठले भट्टराईलाई यातायात मन्त्रालयमा बोलाइएको बताउँदै उनलाई राजनीतिक आस्थाको आधारमा नहटाइएको दाबी गरे।



काठमाडौँ — भौतिक यातायात तथा पूर्वाधार मन्त्री रुघुवीर महासेठले यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई हटाउनुमा कुनै स्वार्थ नभएको बताएका छन् ।मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महासेठले भट्टराईलाई यातायात मन्त्रालयमा बोलाइएको बताउँदै उनलाई राजनीतिक आस्थाको आधारमा नहटाइएको दाबी गरे।


यस्तै,मन्त्री महासेटले सिन्डिकेट हटाउन भट्टराईको मात्र योगदान रहेको भनेर गरिएको प्रचारबाजी गलत भएको बताए। सिन्डिकेटहटाउन सबै पक्षको उतिकै भूमिका रहेकाे उनले बताए।

Comments