मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले विवादित मोडेल एवं कार्यक्रम प्रस्तोता सोनिया रोकायालाई मोडलिङ गराउँदै निकालिन यस्तो म्युजिक भिडियो

सोनिका रोकायाले फेसबुक लाइभ मार्फत सो गीतमा मोडलिङ गर्ने जानकारी दिएकी हुन् । हास्यकलाकार मनोज गजुरेलसँगको २२ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेकी मिना ढकालले एउटा बुटिक सञ्चालन गरिरहेकी छन् । उनले केही गीत पनि रेकर्ड गरिसकेकी छन् । भिडियो

Comments